कांग्रेसको १३ पदाधिकारीमा कस कसले जिते ?

काठमाडौँ, ३ पौष । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भैसकेको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो । जसअनुसार १३ पदाधिकारी मध्ये ८ पदाधिकारी शेरबहादुर देउवा प्यानलले जितेको छ । यस्तै, एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी कूल चार…