काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब हुने संघीय र प्रदेश सभा सदस्य निर्वाचनका बेला पार्टीले अरूसँग गठबन्धन गरेर जाने कि नजाने भन्नेबारे अहिले नै निर्णय गर्न आवश्यक नरहेको बताएका छन् । चुनावको मिति पनि घोषणा नभएको अवस्थामा चुनावी गठबन्धनबारे निर्णय गर्न हतार हुने उनी बताउँछन् । ‘केही साथीहरूले गठबन्धन गरौं केही…