काठमाडौँ, ९ मंसिर । राप्रपा सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल रहने घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने पनि बताए । उनले भने, ‘अध्यक्षत्रयबाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौँ है भनेर हामीले कार्यक्रम गरेका हौँ । धवल शमशेर राणाले मलाई अध्यक्ष…