काठमाडौँ, १४ पौष । नेकपा (माओवादी केन्द्र)का आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्दसत्र सुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको सुझाव तथा निष्कर्ष टोली नेताले प्रस्तुत गर्दैछन् । अध्यक्ष प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यस्तै, नेता देव गुरुङले विधानको…