राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादीको निर्णय

काठमाडौँ, १० पौष । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले काठमाडौँमा आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको छ । स्थायी समितिका एक सदस्य भन्छन्, ‘अरु दलहरुले महाधिवेशन गरिरहेका बेला राष्ट्रिय सम्मेलन गर्दा ओज पनि कम हुने भयो । ९ महिनापछि फेरि…