काठमाडौँ, २६ मंसिर । एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ । अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन् । एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको हो । घनश्याम भुसाल गुरु बराल देवराज…