एमाले रुकुम पूर्व र रुकुम पश्चिमले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा नयाँ नेतृत्व चयन

काठमाडौँ, १० कार्तिक । नेकपा (एमाले) रुकुम पूर्व र रुकुम पश्चिमले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार रुकुम पूर्वका ३ वटा र रुकुम पश्चिमका ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । नेकपा एमाले रुकुम पूर्वका जिल्ला सचिव लिलामणी गौतमका अनुसार जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले…