पोखरा, ८ जेठ । नेकपा एमालेका मेयर उम्मेदवार कृष्ण थापाको वडा नम्बर-१६ मा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार साँझ सार्वजनिक भएको नतिजा अनुसार उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना निर्वाचित भएका हुन् । तिमिल्सिनाले नेकपा एमालेका प्रत्याशी राजेश गुरूङ ‘राजु’लाई १४८ मतान्तरले पराजित गरेका हुन् । तिमिल्सिनाले ३ हजार ३१८ मत…