रुपन्देही ३ को उपनिर्वाचनमा सहभागि हुने दललाई निर्वाचन चिन्ह निर्धारण

काठमाडौँ, ८ भदौ । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिने २६ राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरेको छ । आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी कात्तिक १७ गते सोमबारका दिन तय भएको उपनिर्वाचनमा सहभागि हुनका लागि आयोगमा दर्ता भएका २६ राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरेको…