गठबन्धनमा सकस: कतै विद्रोह कतै एक्लाएक्लै, थप चुनौती

काठमाडौँ, १३ बैशाख । सत्तारुढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका थिए । तर सहमतिअनुसार अधिकांश ठाउँमा साझा उम्मेदवार खडा गर्न गठबन्धनका दलहरू असफल भएका छन् । कतिपय जिल्लाका पालिकाहरूमा गठबन्धनबीच भागबन्डा नमिल्दा दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका दलहरूबीचमै कतिपय स्थानमा सबैलाईसँगै लैजान…