भक्तपुर, ३० फागुन । नेकपा एमालेले आफ्नो संगठन विस्तारलाई आक्रामक रुपमा अगाडी बढाएको छ । एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतको गृह जिल्ला समेत रहेको भक्तपुरमा आगामी चुनाव केन्द्रीत भई एमालेले आफ्नो संगठन विस्तारलाई व्यापक बनाएको छ । यसै क्रममा एमालेले सूर्यविनायक नगरपालिका वडा नं. ८ मा मात्र २१ वटा टोल…