आयल निगमको सञ्चित बचत शून्य : तेल खरिद गर्न ऋण खोज्नुपर्ने

काठमाडौँ, ५ माघ । ६ वर्ष निरन्तर नाफा कमाएको नेपाल आयल निगमलाई अहिले पेट्रोलियम पदार्थ खरिद गर्न ऋण खोज्नुपर्ने अवस्था आएको छ । पछिल्लो समय निरन्तर घाटा बेहोर्नुपरेपछि निगम यो अवस्थामा आएको हो । निगमले विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरिरहेको थियो । सञ्चित बचत सबै शून्यमा झरेपछि निगम तेल खरिदका लागि इन्डियन आयल…