एमाले भक्तपुर जिल्ला कमिटीद्वारा चारवटै नगर कमिटीको अध्यक्ष र सचिव चयन

भक्तपुर, १७ साउन । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले भक्तपुरको चारवटै नगरपालिकामा नगर र उक्त नगरपालिकाको ३८ वटै कमिटीका लागि अध्यक्ष र सचिव चयन गरेको छ । आइतवार जिल्ला कमिटीको पूर्ण बैठकले चारवटै नगरपालिका र ३८ वटै वडामा अध्यक्ष र सचिव चयन गरेको हो । जिल्ला कमिटीले सूर्यविनायक नगरपालिकामा अध्यक्षमा रबिन्द्र सापकोटा र सचिवमा शिवराम…