झलनाथ खनालको वक्तव्यले माधव नेपाल समूहमा खैलाबैला

काठमाडौँ, २ असार । थप उपचारका लागि दिल्ली उड्नुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वक्तव्यले माधव कुमार नेपाल समूहमा खैलावैला मच्चिएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले जारी गर्दै पार्टीलाई फुटबाट जोगाउन अपील गर्नुभएको थियो । जनताको चाहना विपरीत देखिएको गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी गम्भीर संकटमा पुगेको भन्दै…