पूर्वमन्त्री तामाङको निर्वाचन क्षेत्रमा तीनवटा पक्की पुल बन्ने

सिन्धुपाल्चोक, १२ असार । सिन्धुपाल्चोक जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर २ मा तीनवटा पक्की पुल निर्माण हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ‘स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुंच सुधार परियोजना’ शिर्षक अन्तरगत, तालामाराङ भट्टार मोटरेबल पुल, कलुङखोला मोटरेबल पुल हेलम्बु -५ र सिपाखोला पुल, अर्चले बुढिचौर, ईन्द्रावती -८ मा…