काठमाडौँ, २ जेठ । सत्तारूढ नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्नको लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । २०७५ जेठ २ को आसपासमा रही विवाद समाधान गर्नको लागि तथा त्यसको कार्यान्वयनको लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५र५ नेता…