डेनमार्कबाट खोप ल्याउन इमेल एक्सचेन्ज भएको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेनमार्कबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन डेनमार्क सरकारसँग इमेल आदान–प्रदान भइरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले डेनमार्कबाट खोप ल्याउन प्रयास जारी रहेको बताउदै उनले भने,  “प्रयास भएको छ, इमेल एक्सचेन्ज भएको छ, अहिलेसम्म टुंगो लागेको छैन । हामी सकारात्मक परिणामको प्रतीक्षामा छौँ ।” नेपालले डेनमार्क,…