काठमाडौँ, २५ जेठ । थप ५ हजार १ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ७ सय ३६ जना रहेको छ । मन्त्रालयका अनुसार आज ६ हजार ५…