भदौ १० भित्र विधान संशोधन सुझाव पठाउन एमालेको निर्देशन

काठमाडौँ, १३ साउन । एमालेले आगामी भदौ २० देखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनमाथि सुझाव पठाउन भदौ १० गतेसम्मको मिति तोकेको छ ।  नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पार्टी कमिटीलाई अपानि–१२, जारी गर्दै एमालेले विधानमाथिको संशोधन सुझाव पठाउने मिति भदौ १० भित्रलाई तोकेको हो । सुझाव पठाउँदा पार्टी कमिटीहरूलाई एमालेले लिखित रूपमा…