मकवानपुर, १६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन गरेका छन् । सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौँ बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन गरेका थिए । प्रदेशमा देखिएको समस्या समाधानका लागि मुख्यमन्त्री लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन गरेको बताइएको छ । सभापति देउवाले पार्टी…