भक्तपुरमा अक्सीजन प्लान्ट सञ्चालनमा ल्याइने: ३०० शैय्याको आइसोलेसन केन्द्र

भक्तपुर, २३ वैशाख । मध्यपुर नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सीजन प्लान्ट सञ्चालन गर्ने भएको छ । ५० लाख रूपैयाँको लगानीमा एक साताभित्र उक्त अस्पतालमा अक्सिजन प्लान्ट राखिने मध्यपुर नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मेयर श्रेष्ठका अनुसार यो प्लान्टबाट दैनिक ९० सिलीण्डर ग्यास उत्पादन गर्न सकिन्छ । मध्यपुर नगरपालिकाले सञ्चालमा ल्याएको नेपाल-कोरिया मैत्री…