दुई मन्त्रीले दिए राजीनामा

काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन्। माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सोमबार मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दिएका हुन् । दुबै मन्त्रीले संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन् । केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ…