भक्तपुर, ८ वैशाख । मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्यांकीमार्फत आजबाट भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरेको छ । नेकपा एमालेका केन्द्रीइ सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधीसभा सांसद र मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आज संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयलाई वितरण सुरु गरेको हो । स्थानीय…