पार्टीमा फर्किएका साथीहरूले पार्टीको निर्णय मान्नै पर्छ: नेता नेम्वाङ

काठमाडौँ, २५ फागुन । सांसद सुवास नेम्वाङले एमाले भएपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने र अविश्वासको प्रस्ताव आए पार्टीको निर्णय अनुसार अघि बढ्ने बताए । उनले भने, ‘अविश्वास प्रस्ताव आए पार्टीको निर्णयअनुसार अघि बढ्छौँ’, ‘पार्टीमा फर्किएका साथीहरूले पार्टीको निर्णय मान्नुहुन्छ । त्यो कुरा माधव नेपाल र झलनाथ…