नेता मानन्धरको अन्तिम बिदाई

काठमाडौँ, १७ चैत । वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज अन्तिम संस्कार गरिएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८.२० मा निधन भएको हो । पशुपति आर्यघाटमा नेता मानन्धरलाई अन्तिम बिदाइ गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुख कृष्णबहादुर महरालगायतको उपस्थिति…