निर्वाचन आयोगमा प्रधानमन्त्री ओली

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओलीले आयोगमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्ने बताइएको छ । साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिने बताइएको छ । आयोगमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु प्रधानमन्त्री ओलीभन्दा केही समय अगाडि आयोगमा…