नेकपा माओवादी केन्द्रमा पार्टीको नाम फेर्नेबारे छलफल

काठमाडौँ, २८ फागुन । नेकपा माओवादी केन्द्रले नाम फेर्न छलफल अगाडि बढाएको छ । पार्टी स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको स्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी अथवा नेपाल कम्युनिष्ट पार्टीसँग अर्को एउटा शब्द जोडेर पार्टीको नाम फेर्ने विषयमा छलफल भएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नाम फेर्ने बारे अनौपचारिक छलफलको विषय मात्र…