तालिमप्राप्त पत्रकार नहुँदा विकृति बढ्यो: मन्त्री गुरुङ

काठमाडौँ, २५ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति बढेको बताएका छन् । आज काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मिएको र पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारिता क्षेत्रको गुणस्तर नहुने बताए । आफ्नो…