भगिनी सम्बन्ध तीव्र विस्तार गर्दै स्थानीय सरकार

काठमाडौँ, २५ माघ । स्थानीय  सरकार  (गाउँपालिका/नगरपालिका)ले  विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन  थालेको  अढाई  दशकभन्दा  बढी  भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् । हालसम्म  २०  स्थानीय  तहले  चार  दर्जनभन्दा  बढी  विदेशी  स्थानीय  सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन्  ।  त्यसमध्ये  काठमाडौँ  महानगरले  मात्रै  १७  वटा  समकक्षीसँग  सम्बन्ध कायम गरेको…