काठमाडौँ, १ भदौ । परमादेशको अर्थमन्त्री जनार्दन शर्मालाई नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तरगर्त सूर्यविनायकदेखी धुलिखेलसम्मको सडक विस्तारको लागि विनियोजित बजेट कटौती नगर्न चेतावनी दिनुभएको छ । ओली नेतृत्व सरकारको पालामा सांसद बस्नेतकै पहलमा अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार प्रक्रिया थाल्ने गरि सरकारले २ अर्ब…