छिटो–छिटो सरकार फेरे केही पाइन्छ कि भन्नेले राजनीतिक अस्थिरता चाहे: मुख्यमन्त्री पोखरेल

दाङ, १ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ९–९ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाले वर्तमान सरकारलाई फेरी मुलुकलाई अस्थिरताको बाटोमा धकेल्न खाजिरहेको आरोप लगाउनुभएको छ । दाङको तुल्सिपुरस्थित शान्ति पार्कमा स्थापना गरिएको शान्तिका अग्रदुत गौतम बुद्धको प्रतीमा उद्घाटन गर्दै मूख्यमन्त्री पोख्रेलले छिटो–छिटो सरकार फेरे केही पाइहालिन्छ कि भन्ने आशा गर्नेहरुले नै राजनीतिक अस्थिरता…