काठमाडौँ, २९ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीबीच शिष्टाचार भेटवार्ता भएको । सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ । भेटमा उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताए । उनले स्वतन्त्रतापछि बंगलादेशले हासिल गरेको प्रगतिका…