भक्तपुर, १२ कार्तिक । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा समेत व्यापक मात्रामा बढ्दै गइरहेको र विरामीले उपचारमा समेत समस्या उत्पन्न भइरहेको समयमा भक्तपुरको जगातीमा सुविधिसम्पन्न नगर कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । उक्त अस्पताल हाललाई कारोना संक्रमितको उपचार गरिने भए पनि स्थायी रुपमा नगरअस्पतालको रुपमा सञ्चालनमा ल्याईने भएको छ ।…