सांसद बस्नेतद्वारा डोकेखोलाको पुल उद्घाटन

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल उद्घाटन गरिएको छ । रु एक करोड १५ लाख ७१ हजार ९ सय ४० रुपैंयाको जम्मा लागतमा निर्माण गरिएको उक्त पुलको लागि ८८ लाख २६ हजार ४ सया २७ रुपैंया बजेटको व्यवस्थापन भएको थियो ।…