लुम्बिनी प्रदेशमा कोरोनाको विरामीलाई निशुल्क उपचारको व्यवस्था यथावत छः मुख्यमन्त्री पोखरेल

बुटवल, ४ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखिएका विरामीको लागि प्रदेशमा निशुल्क उपचारको व्यवस्था यथावत रहेको बताउनुभएको छ । संघ सरकारले कोरोनाको उपचार गरिव, विपन्न, अशक्त, एकललगायतका बाहेक अन्यले स्वंय आफुले नै उपचार खर्च व्यवहोर्नुपर्ने निर्णय गरेसँगै तिव्र रुपमा आलोचना भइरहेको छ । सोही प्रशंगमा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश…