नेकपाको सचिवालय बैठक सम्पन्न

काठमाडौँ, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रस्तावलाई विस्तृत अध्ययन गरी १६ गते नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा १ बजे बस्ने निर्णय गरेको छ । आजको…