काठमाडौँ, २६ फागुन । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ऐतिहासिक सफलता हासिल गर्दै देशभरका १२५ निर्वाचन क्षेत्रमा जित दर्ता गरेको छ । निर्वाचन आयोगको अन्तिम परिणामअनुसार नेपाली कांग्रेस १८ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले)ले ८ सिट जितेको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिट,…