हिमाल आरोहरण गरेर बहराइनका राजकुमार स्वदेश फिर्ता

काठमाडौं, ३ कार्तिक । लोबुचे र मनास्लु आरोहरण गरेर बहराइनका राजकुमार स्वदेश फिर्ता भएका छन । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सहितको टोलीले सोलुखुम्बुस्थित लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमालको सफल आरोहण गरि फर्केको हो । राजकुमार शेख मोहम्मद सहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे र ८ हजार…