मन्त्री गुरुङद्वारा सञ्चार क्षेत्रको विकासका लागि सदैव अडिग रहने प्रतिवद्धता

काठमाडौँ, २ कार्तिक । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले संचार क्षेत्रको बिकाशका लागी सदैब अडिग रहने प्रतिवद्धता ब्यक्त गरेका छन । पत्रकार महासंघको टोलीबीच आज भएको छलफलमा सञ्चारमन्त्री गुरुङ सो कुरा बताएका हुन । सफल कार्यकालको शुभकामना व्यक्त गर्न सिंहदरवार पुगेको नेपाल पत्रकार महासंघसँगको टोलीसँग उनले स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम्…