काठमाडौँ, ४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७०२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४३१, भक्तपुरमा १४८ र ललितपुर १२३ गरी १७०२ जनामा संक्रमण पुष्टि भएको हो । थप ३ हजार ९३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ३९ हजार १ सय…