काठमाडौँका सीडीओ शर्मा दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ, १४ कार्तिक । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले बिहीबार गृहमन्त्रालयमा आफू र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो । गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताउनुभयो । ।’ प्रवक्ता बुढाले भन्नुभयो, ‘बिहीबार उहाँले आफूलाई कोरोना…