नीति धेरै बने, अब एक्सनमा कामः सांसद पहारी

पोखरा, १२ असोज । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले पर्यटन प्रवद्र्धन र विकासको लागि नीति तथा पोलिसी धेरै बनिसकेको उल्लेख गर्दै अबका दिनमा बनेको नीति तथा पोलिसीलाई एक्सनमा उतारी कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । आइतवार ४१औं विश्व पर्यटन…