काठमाडौँ, २२ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐतिहासिक जेनजी विद्रोहपछिको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको देशव्यापी जनलहरलाई शान्त विद्रोहको संज्ञा दिएका छन् । आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यो जनमत सुशासन र समृद्धिका लागि आम जनताले व्यक्त गरेको तीव्र आकांक्षा भएको बताएका हुन्। उनले लेखेका छन्, "ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ठ परिस्थितिमा…