सूर्यविनायक नगरपालिकाद्वारा टोलटोलमा स्वाब संकलन अभियान सुरु

भक्तपुर, १५ भदौ । सूर्यविनायक नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्रयाक ट्रेसिङ्ग गर्दै स्वाब संकलन अभियान सुरु गरेको छ । नगरपालिकाले आज सूर्यविनायक चोक (ट्रलि बसपार्क)मा वडा नं. ६ र ८ का कन्ट्रयाक ट्रेसिङ्गमा रहेका प्रहरीसहित ५५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाएको छ । नगरपालिका क्षेत्रमा जोखिम युक्त…