पोखरा, १४ भदौ । आफ्नो क्षेत्रलाई विकास र समृद्धिको यात्राको चुचुरोमा पुर्याउने लक्ष्यका साथ पोखराको समृद्धिका बहाक तथा पोख्रेली जनताका भरोसको रुपमा स्थापीत सांसद राजिव पहारी निरन्तर विकास निर्माणकै काममा व्यस्त रहनुभएको छ । गतको आर्थिक वर्षमा पोखरा ६ खहरेबाट पधेरासम्म लकडाउनको बाबजुद पनि ७५ लाखको लागतमा बाटो ढलानको निर्माण सम्पन्न भएको थियो र यस…