कोरोना सङ्क्रमण रोक्न भक्तपुरमा उच्च सतर्कता

भक्तपुर, १३ भदौ । रमेश गिरी । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तिब्र तयारी सुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पीसीआर परीक्षणलाई समेत फराकिलो बनाउदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधीसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण…