निगमका १५ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, ११ भदौ । नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६…