चुनावमा कसैको बहुमत आउँदैन: प्रचण्ड

काठमाडौँ, २१ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नयाँ र पुराना दल वा नेता भनेर छुट्टाउने भाष्य गलत भएको बताएका छन्। मतदान केन्द्रबाट बाहिरिने क्रममा आज सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले चुनावमा कुनै पनि एक दलको मात्रै बहुमत नआउने दाबी समेत गरेका हुन् । अहिले बजारमा नयाँ र पुरानो भनेर उठाइएको कुरा…