काठमाडौँ, २ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ९४५ जना पुगेको छ । नेपाल प्रहरीका ६५४ र सशस्त्र प्रहरीका २९१ जना गरी ९४५ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २५४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२६ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४०० जना सक्रिय संक्रमित छन्…