रेलका लागि साढे ९ अर्ब र पानीजहाजका लागि साढे ८ करोड बजेट प्रस्ताव

काठमाडौँ, १२ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षको बजेटमा प्राय पुरानै कार्यक्रमलाई निरन्तरता दिने भएको छ । मन्त्रालयले पुरानै आयोजनालाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्ष २०७८/७९ का लागि डेढ खर्ब रुपैयाँको बजेट प्रस्ताव गरिसकेको छ । यसमा नयाँ कार्यक्रम खासै नरहेको मन्त्रालयले जनाएको छ । प्रस्तावित बजेटमा रेलका लागि साढे ९…